कोरोना अपडेट : थप ३३६५ जनामा संक्रमण, १६ जनाको निधन

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा गरिएको १४ हजार २४२ नमुना परीक्षणमा उक्त मात्रामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३७३ जना रहेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ जना रहेको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको छ । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १६:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया