भिडियोमा सुन्नुस् प्रधानमन्त्री देउवालाई माधव नेपालका टिप्स

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले टिप्स दिएका छन् । उनले प्रधानमन्त्री भएर मात्र नहुने र सहयोगी तथा सहयोद्धाहरु थप बलियो चाहिने बताएका हुन् ।

भिडियोमा सुन्नुहोस्, माधवकुमार नेपालका टिप्सः





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १६:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया