करिश्मासँग चोखो माया माग्दै हरिवंश

वरिष्ठ कलाकार हरिवंश आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘माछीलाई खोलीको लेउ’ बोलको गीत सार्वजनिक भएको हो । उत्त गीतमा गायिका मेलिना राईले आचार्यलाई गायनमा साथ दिएकी छिन् ।

गीत दिनेश थपलियाले लेखेका हुन् । संगीत भने वसन्त सापकोटाले गरेका छन् । संगीत संयोजन नरेन्द्र वियोगीले गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा स्टार कलाकारलाई देख्न सकिन्छ ।

म्युजिक भिडियोमा करिश्मा मानन्धर र हरिवंश आचार्य तथा केकी अधिकारी र पल शाह जोडी कलाकारका रूपमा प्रस्तुत भएका छन् ।

 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १३:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया