तोलामा पाँच सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनकाे मूल्य ९२ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे । 

तेजाबी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ रहेको छ । 

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमै कारोबार भइरहेको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार ११:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया