बालुवाटारमा कार्यदलको बैठक जारी

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ ।  आजको बैठकमा सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल केन्द्रीत हुनेछ । 

सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने तयारी कार्यदलले गरेको छ । 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको  नेतृत्वमा रहेका कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल सदस्य छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन्  भने जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १२:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया