एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।

प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा समक्ष राजीनामा पत्र बुझाएका हुन् । 

राई राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ बीचको सन्दर्भमा एन्फाको कदमप्रति असन्तुष्ट थिए । 

प्रमुख प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेम्वाङलाई जोडेर उनकै कारण आफूले राजीनामा दिन लागेको समर्थकहरुलाई बताएका थिए । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १५:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया