गायक नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ सार्वजनिक

गायक नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

आफ्ना पुराना गीतभन्दा यो गीतमा केही फरक प्रस्तुति भएको बताउँदै नवीनले यस गीतलाई दर्शक तथा श्रोताहरूले मन पराउनेमा आशा व्यक्त गरेका छन् ।

सार्वजनिक भएको गीतमा संगीत संयोजन पनि नवीनकै रहेको छ । गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय रहेको छ । 

सौरभ लामाको छायांकन रहेको रहेको गीतको म्युजिक भिडियो नविना भट्टराईले निर्देशन गरेकी हुन् । 

गीतको म्युजिक भिडियो नवीनको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार ९:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया