रंग दे वसन्तीमा खेल्न ऋतिकलाई अनुरोध गरेका थिए आमिरले

बलिउड निर्देशक राकेश ओमप्रकाश मेहराले केही दिनअघि आफ्नो अटोबायोग्राफी (आत्मकथा) द स्ट्रेन्जर इन द मिरर प्रकाशन गरेका छन् । उनले यो किताबमा आफ्नो जीवनसँग जोडिएका महत्वपूर्ण विषयमा प्रकाश पारेका छन् । 

अनि यसमा उनले आफ्नो फिल्म रंग देश वसन्तीबारे पनि केही किस्साहरु सेयर गरेका छन् । 

यसमा करण सिंघानियाको रोलका लागि आमिर खानले आफैं गएर ऋतिक रोशनलाई अनुरोध गरेको पनि उनले लेखेका छन् ।

पहिले यो रोलमा अभिषेक बच्चनलाई अप्रोच गरिएको तर उनले यसलाई अस्वीकार गरेको पुस्तकमा लेखिएको छ । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार २१:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया