गुल्मीमा ट्याक्टर दुर्घटना : चालककाे मृत्यु, सहचालक घाइते

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

जिल्लाको सत्यवति गाउँपालिका-६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परी रुरुक्षेत्र गाउँपालिका-५ का ३३ वर्षीय दिपक माझीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार राति जुनियाबाट खैरेनीगतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सहचालक सामान्य घाइते भएका छन् । उनी सामान्य उपचारपछि घर फर्किएका छन् । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ७:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया