आज कति छ डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

बै‌ंकका अनुसार आज अमेरिकी एक डलरको खरिद मूल्य ११८ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ११९ रुपैयाँ रहेको छ । 

युरो एकको खरिद मूल्य १४० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ७७ पैसा रहेको छ । 

यसै गरी स्विस फ्रान्क एकको खरिद मूल्य १३० रुपैयाँ ८५ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५१ पैसा र अस्ट्रेलियन एक डलरको खरिद मूल्य ८७ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ । 

कुन देशको विनिमय दर कति ?


 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ११:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया