नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या अब १० हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट २५ जनाको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
नेपालमा पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट ३ जेठ २०७५ मा २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।