जापानको टोकियोमा जारी ३२ औँ संस्करण अन्तर्गत पुरुष बास्केटबलको स्वर्ण अमेरिकाले हात पारेको छ ।
अमेरिकाले शनिबार बिहान सैतामा सुपर एरिनामा फ्रान्समाथि ८७-८२ को जित निकाल्दै लगातार चौथो ओलम्पिक स्वर्ण हात पारेको हो ।
पहिलो क्वाटर २२-१८, दोस्रो क्वाटर २२-२१ र तेस्रो क्वाटर २७-२४ ले आफ्नो पक्षमा पारेको अमेरिकाले चौँथो तथा अन्तिम क्वाटर भने १९-१६ ले गुमायो ।
अमेरिकाले सन् २००८, २०१२ र २०१६ को ओलम्पिकमा पनि स्वर्ण जितेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।