कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण

हरेक शुक्रबार र शनिबार प्रशारण हुने गरेको कमेडी च्याम्पियनका प्रमुख दाबेदार मानिएका भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ।

अघिल्लो हप्ताको बुधबार कोरोनाको लक्षण देखिएको थियाे  । त्यसपछि स्वाब परीक्षण गर्दा उनलाई आइतबार कोरोना पुष्टि भएको हो । 

कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था ठिकै रहेको उनले बताएका छन् । अहिले उनी च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेसनमा बसेका छन् । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १६:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया