पूर्वमन्त्री भट्टराईलाई मातृशोक

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ । 

भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार निधन भएको हो । ९५ वर्षीया भट्टराईको काठमाडौंमा निधन भएको हो । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १८:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया