उपत्यकामा ९ सय ६४ कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ६ सय ६३ जना संक्रमित थपिएका छन् । 

त्यस्तै ललितपुरमा एक सय ९२ जना र भक्तपुरमा एक सय ९ जना संक्रमित थपिएका हुन्। 

सोसँगै उपत्यकामा कुल संक्रमितको संख्या दुई लाख ९२ हजार ६७८ पुगेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार २०:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया