एन्फाकाे साेरुम दरबारमार्गमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो पहिलो साेरुम लन्च गरेको छ । केटिएम सिटीसँगको सहकार्यमा एन्फाले उक्त सोरुम लन्च गरेको हो ।

दरबारमार्गस्थित केटिएम सिटी टावरको चौथो तलामा नेपाल फुटबलको जर्सीदेखि फुटबलका हरेक सामग्री उपलब्ध रहेका छन् ।

सोरुमको उद्घाटन एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले  गरेका हुन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १३:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया