प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल हुनेछन् ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले रेल्वे विधेयक २०७६ र प्रत्यायत(एक्रिडिटेशन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ९:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया