प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन
हटाइएका प्रदेश प्रमुख डा. राजेश मिश्र अहिराज ।

सरकारले प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गरेको छ । यसअघिका प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई हटाएर उनको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ। 

सोमबारको मन्त्रिपरिषद् बैठकले अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका तिकल परियारलाई हटाएर गत फागुन ७ गते अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १३:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया