उपत्यकामा थप ९९३ संक्रमित

काठमाडाैं उपत्यकामा थप ९९३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ९९३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

संक्रमितमध्ये काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जना रहेका छन् ।

पछिल्लाे २४ घन्टामा देशभर थप तीन हजार ४०३ जनामा संक्रमण पुष्टि भएकाे छ भने ४२ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १६:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया