रसुवामा पहिराे जाँदा एक घाइते, चारजना बेपत्ता
फाइल फाेटाे

अविरल वर्षाका कारण रसुवामा पहिराे जाँदा चारजना बेपत्ता भएका छन् ।

जिल्लाकाे नाैकुण्ड गाउँपालिका- ५ काेलडाँडामा गए राति श्यामबहादुर गलानकाे घरमा पहिराे जाँदा चार जना बेपत्ता भएका हुन् ।

पहिराेमा परी श्यामबहादुर गलान घाइते भएका छन् । घाइते गलानलाई उपचारका लागि नुवाकाेटकाे त्रिशुली अस्पताल पुर्‍याइएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ ।

पहिराेमा पुरिइ बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे छ ।


 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ८:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया