कमल थापाकाे आराेप- कांग्रेस फेरि आत्मघाती र फाेहरी बाटाेमा हिँड्याे

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस आत्मघाती र फाेहरी बाटाेमा हिँडेकाे आराेप लगाएका छन् ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे आराेप लगाएका हुन् । 

यसैगरी थापाले सरकारकाे अध्यादेशले दलीय प्रणालीलाई कमजाेर बनाउने पनि बताएका छन्।

थापाले लेखेका छन्,‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र (?)गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र  राजनीतिक अस्थिरता बढाउने निश्चित छ । कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिँड्यो । यो शुभ संकेत होइन।’
 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ८:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया