शेखर काेइराला भन्छन्- मैले एमाले अध्यक्ष ओली भेटेको छैन

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट नगरेकाे बताएका छन् । फरकधारमा बालकोट पुगेर ओलीसँग भेट भएको समाचार प्रकाशित भएपछि कोइरालाले आफ्नो भेट नभएको स्पष्ट पारेका हुन् । 

कोइरालाका अनुसार उनी विराटनगरबाट हिजो साँझ काठमाडौं फर्किएका थिए । 

कांग्रेस नेता रामचन्द्र पौडेल र कोइराला बालकोट पुगेर ओलीलाई भेट गरेको स्रोतले बताएको थियो । 

रामचन्द्र पौडेल र शेखर कोइरालाले बालकोट पुगेर भेटे ओलीलाई


 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ११:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया