२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

नवीन के भट्टराईको ‘खाली याे मनमा’ सार्वजनिक

गायक नवीन के भट्टराईको ‘खाली याे मनमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

याे गीतमा संगीत संयोजन तथा शब्द दीपक पाण्डेकाे रहेकाे छ ।



गीतकाे म्युजिक भिडियाे पनि सार्वजनिक भएकाे छ ।

बिजिना राजभण्डारी र सक्षम श्रेष्ठकाे अभिनय रहेको रहेको म्युजिक भिडियो नविना भट्टराईले निर्देशन गरेकी हुन् । 



भिडियाे हेर्नुहाेस् :



  • प्रकाशित मिति : ३ भदौ, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया