२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

अञ्जु पन्त र बिन्ती गुरुङकाे ‘चोखो माया’ सार्वजनिक

गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङले गाएकाे गीत ‘चोखो माया’सार्वजनिक भएकाे छ।

गीतमा गुरुङकै शब्द, संगीत र लाहान सुब्बाकाे संगीत संयाेजन रहेकाे छ । 



गीतकाे म्युजिक भिडियाेमा अभिनेत्री नम्रता सापकाेटा माेडेल कमल देखिएका छन् ।

बुद्ध थापाकाे छायांकन र सुरेन्द्र बसेलकाे काेरियाेग्राफी रहेकाे भिडियाेलाई र्‍यान कार्कीले निर्देशन गरेका हुन् । 



भिडियाे हेर्नुहाेस् :

 

 




 

  • प्रकाशित मिति : ५ भदौ, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया