२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

जनैपूर्णिमामा पशुपतिनाथ परिसरमा घुइँचो

आज जनैपूर्णिमा अर्थात रक्षा बन्धन । काठमाडौंको पशुपतिनाथ लगायत देशभरमा मन्दिर तथा देवालयमा रक्षाबन्धन बाँध्नेको भीड लागेको छ । कोरोना महामारीका कारण मन्दिर नखुले पनि मन्दिर परिसरमा बिहानैदेखि भीडभाड देखिएको छ ।  

पशुपतिनाथ परिसरमा पनि भीडभाड देखिएको छ । पशुपति मन्दिर आसपासमा जनै लगाउने, डोरो बाध्ने र बाँधिदिनेको घुइँचो थियो । 



कोराना संक्रमणको महामारीका कारण प्रशासनले भीडभाड नगर्न भने पनि त्यसलाई बेवास्ता गरेको देखिन्छ । कतिपयले मास्कसमेत लगाएका थिएनन् । 





  • प्रकाशित मिति : ६ भदौ, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया