गोकुल बास्कोटाले माधव नेपाललाई किन भने हाँडीघोप्टे ?

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँ पार्टी गठनमा लागेका सोही पार्टीका वरिष्ठ नेता माधव नेपाललाई ‘हाँडीघोप्टे’को संज्ञा दिएका छन् । 

सोमबार नेपाललगायत उनी पक्षधर नेताहरु चन्द्रागिरि गएको विषयमा बाँस्कोटाले कटाक्ष गर्दै हाँडीघोप्टेको संज्ञा दिएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ मलाई पनि चन्द्रागिरि जाम जाम लाग्याथ्यो, निम्तै दिएनन्। कस्ता हाँडीघोप्टे रेछन् । बाक्लो दाल खाँदा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाइन्छ। किड्नीलाई राम्रो गर्छ रे !’





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १९:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया