चन्द्रागिरि बैठकमा ३१ सांसद पुगे

चन्द्रागिरिमा जारी माधव नेपाल समूहको बैठकमा ३१ जना सांसद पुगेका छन् । 

माधव नेपाल समूह अहिले नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा छ । निर्वाचन आयोगले सो समूहको निवेदन सनाखत गरिरहेको छ ।   

नयाँ पार्टी निर्माणमा जुटेको नेपाल समूह अहिले पार्टीको विधाननिर्माणका लागि चन्द्रागिरिमा भेला भएका छन् । 

जारी बैठकमा एमालेका ३१ सांसद उपस्थित भएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 
  





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार २१:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया