एलेक्स ब्लेक ललितपुर प्याट्रियट्समा अनुबन्ध

एलेक्स ब्लेक ललितपुर प्याट्रियट्स क्लबमा अनुबन्ध भएका छन् ।

एभरेस्ट प्रिमियर लिग (इपिएल)काे साविक विजेता ललितपुर प्याट्रियट्सले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्स ब्लेकलाई अनुबन्ध गरेकाे जानकारी दिएकाे हाे।

एलेक्स क्लबमा अनुबन्ध हुने पहिलाे विदेशी खेलाडी हुन् । 

आगामी असाेज ९ गतेदेखि सुरु हुने प्रतियाेगितामा काठमाडाैं किंग्स इलावेन, भैरहवा ग्ल्याडियटर्स, ललितपुर प्याट्रियट्स, पाेखरा राइनाेज, विराटनगर वारियर्स र चितवन टाइगर्स गरी ६ फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् । 

प्रतियाेगिता असाेज २३ गतेसम्म चल्नेछ । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ९:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया