प्रदेश-१ काे नेकपा एमाले प्रदेश संसदीयकाे दलकाे नेतामा भीम आचार्य

प्रदेश-१ काे नेकपा एमाले प्रदेश संसदीयकाे दलकाे नेतामा भीम आचार्य चयन भएका छन् ।

प्रदेश-१ काे नेकपा एमालेका मुख्यमन्त्री शेरधन राईले संसदीय दलकाे नेताबाट राजीनामा दिएपछि आचार्यलाई संसदीय दलकाे नेतामा चयन गरिएकाे हाे । 

आज बिहान बसेकाे प्रदेश- १ काे नेकपा एमाले प्रदेश संसदीय दलकाे बैठकबाट उनी चयन भएका हुन् । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ११:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया