२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

केदार दवाडीको लघुचलचित्र ‘कर्मको फल’ सार्वजनिक (भिडियाे)

केदार दवाडीको नेपाली लघु चलचित्र ‘कर्मको फल’ युट्युबमा सार्वजनिक भएको छ । मितेरी फिल्मको पोस्ट प्रोडक्सन र केदार दवाडीको लेखनमा निर्माण भएको लघु चलचित्रलाई पप्पु रौनियारले निर्देशन गरेका छन् ।  

सामाजिक विषयवस्तुमा आधारित उक्त लघु चलचित्रमा केदार दवाडी, अजय रौनियार,  सुस्मिता अधिकारी, नरेश्वर रेग्मी (गोपी), बुद्धिमान गुरुङ, सरला रानाभाट, सलिन गुरुङ, सपना रम्तेल, बाल कलाकार रितिका रानाभाट, रोजन रेग्मी, सुहाना सोडारीलगायतको अभिनय छ । 



रवि कोइरालाको छायांकन, सरु ओलीको शृंगार, मनोज चौधरीको ग्राफिक्स, रेहान मियाको सम्पादनमा निर्माण भएको उक्त लघु चलचित्रले दर्शकको मन जित्ने विश्वास निर्माणपक्षको छ ।   

भिडियाे





  • प्रकाशित मिति : १३ भदौ, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया