प्रदेश- १ मा थप दुई सांसदले एमाले छाडे, समाजवादी चुन्ने १० पुगे

प्रदेश- १ मा थप दुई जना प्रदेशसभा सदस्यले एमाले छाडेका छन् । 

प्रदेशसभा सदस्यहरू उपेन्द्र घिमिरे र कृष्णकुमारी राई सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा आइपुगेका छन् । 

यसअघि ८ जनामात्रै प्रदेश सभा सदस्यले निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादी पार्टी चुनेको भन्दै सनाखत गरेका थिए ।

दुई जना प्रदेशसभा सदस्य थपिँदा एमाले छाड्ने सांसदको संख्या १० पुगेको छ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १३:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया