\
नेपाल र भारतबीच भएकाे मैत्रीपूर्ण खेलकाे दाेस्राे हाफमा भारतले एक गाेल गरेकाे छ । भारतका लागि अनिरुद्र थापाले गाेल गरेका हुन् ।
पहिलाे हाफमा एक गाेल गरेर नेपालले आजकाे खेलमा अग्रता लिएकाे थियाे । दाेस्राे हाफ सुरु भएपछिकाे १४ औं मिनेटमा भारतले गाेल फर्काएकाे हाे ।
याेसँगै नेपाल र भारत १—१ गाेलकाे बराबरीमा खेलिरहेका छन् ।
यसअघि नेपालका लागि ३६ औं मिनेटमा अन्जन विष्टले गाेल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।