दाङमा करेन्ट लागेर एककाे मृत्यु

दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-१० पड्डाका ५२ वर्षीय सुरेश डाँगीकाे शुक्रबार बिहान करिब पाैने ७ बजे करेन्ट लागेर मृत्यु भएकाे इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

प्रहरीका अनुसार घरकाे काेठामा बत्ती बाल्ने क्रममा उनलाई करेन्ट लागेकाे थियाे । करेन्ट लागी गम्भीर अवस्थामा पुगेका डाँगीकाे राप्ती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

डाँगीकाे शव अस्पतालमै राखिएकाे छ । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १०:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया