अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, पाँच जना घाइते

अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । 

काठमाडाैंबाट अर्घाखाँची आउँदै गरेकाे बा ३ ख ८६३९ नम्बरकाे हाइस  शितगंगा नगरपालिका-३ बरबाेटमा शनिबार बिहान दुर्घटनामा परेकाे हाे ।

इलाका प्रहरी कार्यालय ठाँडाका अनुसार हाइसमा १० जना सवार थिए । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ । 
 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ७:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया