युएस ओपन टेनिस महिला एकलतर्फको साविक विजेता नाओमी ओसाका तेस्रो चरणबाटै बाहिरिएकी छन् ।
उनी शनिबार भएको खेलमा क्यानडाकी एन्नी फर्नान्डेजसँग २-१ को सेटमा पराजित भएकी हुन् ।
जापानी स्टार ओसाकाले पहिलो सेट ७-५ ले जिते पनि दोस्रो र तेस्रो सेट क्रमशः ७-६ (७-२) र ६-४ ले गुमाउँदै बाहिरिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।