राष्ट्रपतिद्वारा भदौ २३ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ बुधबार दिउसो ४ बजेको लागि संघिय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेकी छन् । 

उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघिय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेकी हुन् । 

मन्त्रिपरिषद् आज गरेको सिफारिसमा आधारमा राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आव्हान गरेकी हुन् । 
 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार २०:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया