(भिडियोसहित) गोकुल बाँस्कोटाले भने— माधवकुमार नेपाल नयाँ रायमाझी हुन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ रायमाझी भएको संज्ञा दिएका छन् । 

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले नेपाल नयाँ रायमाझी भएको बताएका हुन् ।

उनले २१ औं शताब्दिमा आएर नेपाल नयाँ रायमाझी भएको केशरजंग रायमाझीलाई सबैले बुझ्नु पर्ने बताएका छन् । नेपालको नयाँ दल एकीकृत समाजवादी पार्टीको सिद्धान्त पनि एमालेकै सिद्धान्त भएको भन्दै उनले यसले केही नगर्ने पनि बताएका छन् ।

हेर्नुस्, भिडियो— 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया