फेरि ओली सरकार आउँछ, भ्रष्टाचारीलाई छोड्दैनौँः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बन्ने बताएका छन् ।

युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारलाई रोक्न खोजेको तर अहिलेको सरकारले भ्रष्टाचारीलाई सहयोग गरेको बताएका छन् ।

बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार आएसँगै भ्रष्टाचारको मुद्दा लागेका विजयकुमार गच्छदार छुटाइएको पनि भएका छन् ।

उनले अहिलेको सरकारले केही गर्न नसकेको भन्दै भोलि सरकारमा ओली आएपछि भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १५:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया