शनिबार उपत्यकामा थपिए ३५७ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ३५७ कोरोना संक्रमित थपिएका छन्। 

थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जना छन् ।

काठमाडौं उपत्यकामा ६५३१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१८, भक्तपुर ११६७ र ललितपुरमा १९४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १९:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया