नेपालले गुमायो पाँचौ विकेट

ओमानसँग विश्वकप लिग २ छनोट प्रतियोगिता खेलिरहेको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ ।

पाँचौ विकेटका रुपमा सोमपाल कामी आउट भएका हुन् । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३०.२ ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालले अहिलेसम्म १ सय ३० रन बनाएको छ । 

सोमपाल कामीले आजको खेलमा १० बलमा सात रनको योगदान दिएका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १८:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया