एप्पलले आज सार्वजनिक गरेको आइफोन १३ को स्टोरेज अहिलेसम्मकै बढी हुने भएको छ । एप्पलले आज सार्वजनिक गरेको आइफोन १३ प्रोको स्टोरेज १ टेराबाइट हुने भएको बताएको छ ।
यही फोन १२८ जिबी, २५६ जिबी र ५ सय १२ जिबीमा पनि उपलब्ध हुने भएको छ ।
आज मात्र एक कार्यक्रममा आइफोनले नयाँ एप्पल वाच र आइफोनहरुसँग अन्य प्रोडक्ट सार्वजनिक गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।