मुग्लिन-नाैबिसे सडक अवरुद्ध
फरकधार / ३० भदौ, २०७८
फाइल फाेटाे

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नाैबिसे सडक अवरुद्ध भएकाे छ । 



चितवनकाे इच्छाकामना गाउँपालिका-५ नाग्दीखाेला नजिकै पहिराे जाँदा सडक अवरुद्ध भएकाे हाे ।

प्रहरीका अनुसार मंगलबार राति २ बजे पहिराे खसेकाे थियाे । पहिराे हटाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । 

दुईतर्फी रूपमा सडक अवरुद्ध भएसँगै सवारीसाधन अलपत्र परेका छन् ।



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ७:३१:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया