मुग्लिन-नाैबिसे सडक सञ्चालनमा
फरकधार / ३० भदौ, २०७८
फाइल फाेटाे

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नाैबिसे सडक सञ्चालनमा आएकाे छ । 



चितवनकाे इच्छाकामना गाउँपालिका-५ नाग्दीखाेला नजिकै खसेकाे पहिराे हटाएपछि सडक सञ्चालनमा आएकाे हाे ।

मंगलबार राति २ बजे पहिराे खसेपछि सडक अवरुद्ध भएकाे थियाे ।

दुईतर्फी रूपमा सडक सञ्चालनमा आएसँगै सवारीसाधन गन्तव्यतर्फ छुटेका छन्। 



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ८:४४:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया