दैलेखमा आमाछोराले कक्षा १२ परीक्षा एक साथ दिएका छन् ।
बुधबारदेखि सुरू भएको कक्षा १२ को परीक्षामा नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र उनका १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिए हुन्।
आमाछोरा एउटै विद्यालयमा सँगै भर्ना भएको विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिए ।
‘आमाछोराले सँगै कक्षा १२ को परीक्षा दिने पहिलो पटक अवसर पाएका छन्’, उनले भने,‘बुधबारबाट सञ्चालन आएको परीक्षा एकसाथ दिएका हुन्।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।