दैलेखमा आमाछोरा कक्षा १२ को परीक्षा दिँदै
फरकधार / ३१ भदौ, २०७८

दैलेखमा आमाछोराले कक्षा १२ परीक्षा एक साथ दिएका छन् । 



बुधबारदेखि सुरू भएको कक्षा १२ को परीक्षामा नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र उनका १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिए हुन्। 

आमाछोरा एउटै विद्यालयमा सँगै भर्ना भएको विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिए । 

‘आमाछोराले सँगै कक्षा १२ को परीक्षा दिने पहिलो पटक अवसर पाएका छन्’, उनले भने,‘बुधबारबाट सञ्चालन आएको परीक्षा एकसाथ दिएका हुन्।’



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १४:४:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया