उपत्यकामा थप ४३० संक्रमित

काठमाडाैं उपत्यकामा थप ४३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ४३० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडाैंमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना रहेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २९३ जना रहेका छन्। यसैगरी भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।  

पछिल्लाे २४ घन्टामा देशभर थप एक हजार ५११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ११ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १७:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया