नेपालले गुमायो तेस्रो विकेट
फाइल फाेटाे

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेटका रूपमा रोहित कुमार पौडेललाई गुमाएको छ ।

पौडेललाई १५ औँ ओभरको तेस्रो बलमा एल्मोर हचिन्सनले व्यक्तिगत २ रनमा करिम गोरबाट क्याच गराएका हुन् । 

यसअघि ओपनरद्वय कुशल भुर्तेल ३६ र अशिफ शेख ३ रन बनाएर पेभिलियन फर्किएका थिए । 
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १७:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया