प्रचण्ड पत्नी सीतालाई प्रसिद्ध प्रवल जनसेवाश्री पदक

सरकारले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई प्रसिद्ध प्रवल जनसेवाश्री पदकबाट सम्मानित गर्ने भएको छ ।

सरकारले आज संविधान दिवसको दिन प्रचण्ड पत्नीलाई उक्त पदकबाट विभूषित गर्ने निर्णय गरेको हो । सरकारले राजनीतिक अभियन्ताको रूपमा उनलाई सम्मान गर्न लागेको हो । 

सरकारले संविधान दिवको अवसरमा आज ९०३ जनालाई विभिन्न मान पदवीबाट सम्मान गर्ने घोषणा गरेको छ । 
 






  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ११:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया