संविधान दिवसको अवसरमा नेपाल सरकारले ९ सय ३ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ ।
स्वास्थ्य क्षेत्रतर्फबाट यसपटक सरकारले कोभिड–१९ नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई विभूषण वितरणमा प्राथमिकतामा राखेको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीमात्रै एक सय १४ जनालाई विभूषित गर्ने सरकारले निर्णय गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका निर्देशक (प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट) डा.रुणा झा, डा.अनुप बास्तोला, डा.लोचन कार्की, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा.राजीव साह, बिपी कोइराला क्यान्सर अस्पताल, चितवनका डा.अनिल कार्कीलगायतका चिकित्सक पनि विभूषित हुने भएका छन् ।
कसलाई कुन पदक ?
सुकीर्तिमय राष्ट्रदीप
डा.डम्बर खड्का, अस्पताल निर्देशक, कर्णाली प्रदेश अस्पताल
सुप्रवल जनसेवाश्री
डा.विनोद विजुक्छे, ग्रान्डी अस्पताल
डा.ज्ञानेन्द्रबहादुर मल्ल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
डा.सरोज प्रसाद वझा, त्रिवि शिक्षण अस्पताल
डा. मिलन लोप्चन, नर्सिङ क्याम्पस महाराजगञ्ज
डा. प्रल्हाद कार्की, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
डा. दिलीप शर्मा, चिकित्सा शिक्षा आयोग
डा. लोचन कार्की, वीर अस्पताल
डा. निरज बम, त्रिवि शिक्षण अस्पताल
डा. प्रमेश सुन्दर श्रेष्ठ
डा. जेन्टल सुन्दर श्रेष्ठ
डा. गुणराज लोहनी, स्वास्थ्य मन्त्रालय
डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश
डा. श्रीधर आचार्य, लुम्बिनी प्रादेशिक अस्पताल
डा. रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
डा. अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा. चुमनलाल दास, कोसी अस्पताल
डा. हेमराज पाण्डे, सेती प्रादेशिक अस्पताल
डा. राजिव साह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. अनिल कार्की, बिपी कोइराला क्यान्सर अस्पताल
डा. प्रज्ञा बस्नेत, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. बद्रीबहादुर खड्का, स्वास्थ्य कार्यालय काठमाडौं
डा. राजन पाण्डे, भेरी अस्पताल
डा. गणेश थापा, कर्णाली प्रदेश अस्पताल
डा. इभा श्रेष्ठ, वीरेन्द्र अस्पताल
डा. मीनराज पाठक, प्रहरी अस्पताल
डा. रामकृष्ण राजभण्डारी, प्रहरी अस्पताल
डा. सुमनराज डंगोल, वीरेन्द्र अस्पताल
डा. दामोदर पौडेल, प्रहरी अस्पताल
डा. गोपेश कुमार ठाकुर, प्रहरी अस्पताल
डा. रुपक महर्जन, एपिएफ अस्पताल
प्रबल जनसेवाश्री
डा. लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगर अस्पताल
डा. अच्युत कार्की, वीर अस्पताल
डा. शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा. दिपक भण्डारी, निजामती अस्पताल
डा. सुभाष घिमिरे, समाज डेन्टल अस्पताल
डा. निरजकुमार सिंह, नारायणी अस्पताल
डा. अशेष ढुंगाना, वीर अस्पताल
डा. लेखराज सुवेदी, प्युठान
डा. संजितकृष्ण श्रेष्ठ
डा. उमेशकुमार शर्मा
डा. प्रायश्चित श्रेष्ठ
डा. सुरेशराज पन्त
डा. समीरकुमार अधिकारी, स्वास्थ्य मन्त्रालय
डा. नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल
डा. रेमकुमार राई, टीकापुर अस्पताल
डा. रविन खड्का, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत
धीरजंग शाह, स्वास्थ्य कार्यालय बाँके
डा. भुवन पौडेल, स्वास्थ्य कार्यालय धादिङ
डा. दिपेन्द्र पाण्डे, त्रिशुली अस्पताल
डा. खेमराज पौडेल, भरतपुर अस्पताल
डा. कृष्णप्रसाद पौडेल, भरतपुर अस्पताल
दिपकप्रसाद तिवारी, स्वास्थ्य कार्यालय चितवन
डा. हेमराज कोइराला, योगी नरहरीनाथ योग तथा चिकित्सालय
डा. अजयकुमार मिश्र, जानकी मेडिकल कलेजल
लक्ष्मी केसी, त्रिवि शिक्षण अस्पताल
डा. अच्युतविक्रम हमाल, प्रहरी अस्पताल
डा. विपिनकुमार श्रेष्ठ, प्रहरी अस्पताल
डा. मनोरञ्जन झा, एपिएफ अस्पताल
डा. रोस्सु थापा, एपिएफ अस्पताल
डा. सौजन्य कर्माचार्य, एपिएफ अस्पताल
डा. सुजिता हिराचन, त्रिवि शिक्षण अस्पताल
डा. हेमराज पनेरु,
डा. अरुणकुमार सिंह, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
लक्ष्मी अधिकारी, एपिएफ अस्पताल
डा. नवराज केसी, सुर्खेत प्रादेशिक अस्पताल
गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया
डा. विनोद दंगाल, चरिकोट अस्पताल
डा. आरिफ हुसेन, भीम अस्पताल
सूर्यबहादुर खड्का, स्वास्थ्य मन्त्रालय
डा. श्रीविन्दुर शर्मा, प्रहरी अस्पताल
डा. प्रकाश बुढाथोकी, वीर अस्पताल
डा. किशोरकुमार देव, वीर अस्पताल
सरिता भण्डारी, नर्सिङ निरीक्षक, भरतपुर अस्पताल
सीमा शर्मा, नर्सिङ अधिकृत, सेती प्रादेशिक अस्पताल
कटकबहादुर महत, स्वास्थ्य सेवा कार्यालय कालिकोट
वीरराज सिंह, सिअहेब
एक नारायण लम्साल, खोप अधिकृत, स्वास्थ्य कार्यालय म्याग्दी
गौरीशंकर देव, जनस्वास्थ्य अधिकृत
सुमनप्रसाद तिवारी, स्वास्थ्य कार्यालय ओखलढुंगा
जनसेवाश्री
धनप्रसाद पौडेल
सुनिता सहकरी
डा. पुष्पराज रिजाल
शर्मिला श्रेष्ठ, अनमी, कान्ती बाल अस्पताल
अन्जु बस्नेत, स्वास्थ्य विभाग
महेशकुमार कक्षपति, प्युठान अस्पताल
जयराज भट्ट, स्वास्थ्य कार्यालय दार्चुला
सरीता बोहरा, सिअनमी निरीक्षक, स्वास्थ्य कार्यालय हुम्ला
प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल
रामपुकार यादव, सिअहेब, खानीखोला गाउँपालिका काभ्रे
शर्मिला कुमारी शर्मा, सिअहेब
अनिता कुमारी जैसवाल, सिअनमी, कलैया बारा
टेकनाथ अर्याल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ
विमल बराल, स्वास्थ्य कार्यालय इलाम
ओमप्रसाद उपाध्याय, खोप सुपरभाइजर, स्वास्थ्य सेवा विभाग
विना न्यौपाने, नर्सिङ अधिकृत
वसन्तकुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत
सरला केसी, नर्सिङ अधिकृत
तिमिला श्रेष्ठ, नर्सिङ उपनियन्त्रक
वसन्ती थापा, नर्सिङ उपनियन्त्रक
सम्झना प्रजापति, नर्सिङ अधिकृत
लक्ष्मीराज उपाध्याय, सिनियर अहेव
दिलकुमारी बुढा, स्टाफ नर्स, स्वास्थ्य कार्यालय डोल्पा
दोर्णबहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुण्डी
प्रतिभा कुमारी सिंह, स्वास्थ्य कार्यालय महोत्तरी
कल्पना पिया, नर्सिङ सह नियन्त्रक
सन्जु शाह, स्टाफ नर्स
मिना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
शान्ता भण्डारी, ल्याब टेक्निसियन, काकडभित्ता हेल्थ डेस्क
प्रतिभा कोइराला, अनमी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।