उपत्यकामा थप ३९६ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३९६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौँमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन्।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १६:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया