आज मेरो दिल जलेर लिएर आए प्रमोद (भिडियोसहित)

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक भएको छ । 

गीतमा प्रेम पीडालाई निकै मर्मस्पर्शी हिसाबले प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियो फर्पिङका रमणीय स्थानमा छायांकन भएको हो । 

सार्वजनिक गीतका शब्द रचनाकार रवि प्याकुरेल अञ्जान हुन् । प्याकुरेलका विभिन्न गजल संग्रह बजारमा आइसकेका छन् । 

विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले अभिनय गरेको गीतमा राज कुमारको संगीत छ । 

एक्का कम्पनी अफिसियल यु ट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।

 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १७:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया